back
CTIZAN AD

प्रियंका चोपडा द्वारा निर्मित नेपाली चलचित्र ‘पाहुना’को पोष्टर सार्वजनिक

वि.सं.२०७४ जेठ १६ मंगलवार

1.2K 

shares

१६ जेठ, काठमाडौँ । बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा द्वारा निर्मित चलचित्र पाहुनाको फस्टलुक तथा पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा ३  जना बालबालिकालाई देखाइएको छ ।
प्रियंकाको पर्पल पिबल प्रोडक्सन ब्यानरमा निर्मित यो चलचित्रलाई महिला निर्देशक पाखी ताइरीवालाले निर्देशन गरकी हुुन् । चलचित्रमा  नेपालमा माओवादी दन्द्धका कारण आमाबाबुबाट छुटिएका ३ जना बालबालिकाको माया तथा साहस जस्ता विषयहरु समेटिएका निर्माण पक्षले जनाएको छ ।

priyanka-chopda

वि.सं.२०७४ जेठ १६ मंगलवार ०७:०० मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...