back
CTIZAN AD

प्रवासी नेपाली मञ्च स्पेनमा हेम शेर्पा सर्वसम्मत

वि.सं.२०७४ जेठ १६ मंगलवार

1.1K 

shares

hem-sherpaप्रवासी नेपाली मंच स्पेनको चौथो अधिबेशनले मंचको अध्यक्षमा हेम शेपालार्ई सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै मंचको उपाध्यक्षद्धयमा हेमन्त राना भाट र बल बहादुर कार्की, महासचिव दिनेश राज रेग्मी, उपमहासचिवमा हेमन्त प्रसाद पाण्डे निर्वाचित हुनु भएको छ भने सचिवमा ऋतु ढुंगाना, दीपक भट्टराई, भुपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कृष्णराम रानाभाट चयन हुनु भएको छ । साथै सदस्यहरुमा हरी बिक, राजेन्द्र तिमिल्सिना, ध्रुव भट्ट, तारा अधिकारी, दिपेनबाबु गजुरेल, गोविन्द तिमिल्सिना, नारायण पौडेल, अनन्त लामिछाने, प्रसाद गरभुजा, गोपाल प्रसाद भट्टराई, निर्मला तिवारी र सुन्दर रानाभाट रहेका छन् ।

यसैगरी मंचले केदार ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ ।

मंचका अध्यक्ष दिनेश गुरुङको सभापतित्व तथा नेकपा एमालेकी प्रवास समन्वय इन्चार्ज बिन्दा पाण्डेद्धारा उद्घाटन गरिएको उक्त अधिबेशनमा संस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिना, एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ, स्पेनका लागि नेपाली पर्यटनदूत दीपक खरेल चिन्तामणि सापकोटा, प्रवासी नेपाली मंच पोर्चुगलका अध्यक्ष गोबिन्द पौडेललगाययतले आ–आफ्ना भनाइ राखेका थिए ।

वि.सं.२०७४ जेठ १६ मंगलवार ११:०२ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...