back
CTIZAN AD

समुद्रमा डुबेर अमेरिकामा एक नेपालीको मृत्यु

वि.सं.२०७४ जेठ १६ मंगलवार

984 

shares

subodh tandukarअमेरिकाको टेक्सासमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।  टेक्सासको राज्यको अस्टिनमा बस्दै आएका  काठमाडोंका सुबोध तण्डुकारको पर्यटकीय स्थल कर्पस क्रिस्टीस्थित समुद्रमा डुवेर मृत्यु भएको हो ।
साथीहरुसँग विदा मनाउन गएका तण्डुकारको गल्फ अफ मेक्सिकोको सामुद्रिक किनारमा गएर पौडी खेल्ने क्रममा मृत्यु भएको बताइएको छ ।

सूचना तथा प्रविधि आइटीमा कार्यरत ३५ वर्षीय तण्डुकारले गतवर्षमात्र विवाह गरेका थिए । उनको घरमा बुआ, आमा एक बहिनी रहेका छन् । उनी श्रीमतीलाई पनि अमेरिका लैजाने तयारीमा रहेका थिए ।

‘सबै विवरण मैले पनि पाएको छैन, अहिले शबलाई स्थानीय अस्पतालमा राखिएको खबर मैले पाएको छु ।’ मृतकका मामा राजेन्द्र श्रेष्ठले टेलिफोनमा बताएको अमेरिकाबाट सञ्चालन हुने अनलाईन हिमालयन खबरमा समाचार रहेको छ ।

वि.सं.२०७४ जेठ १६ मंगलवार १२:३३ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...