back
CTIZAN AD

कविता : झार-फुक

वि.सं.२०८१ फागुन १७ शनिवार

1.4K 

shares

निम्बतरु , अर्घाखाँची

प्रेमको कुनै भाषा र लिपि हुँदैन
न लिखित मन्त्र हुन्छ
झाँक्रीको जस्तै
पुजारीहरूका बरु संस्कृत भाषा हुन्छ
तिनीहरूको वेद,पुराण र भागवत् गीता जस्ता
लिखित ग्रन्थहरु छन्
यो प्रेमको कुनै पनि ग्रन्थ छैन
त्यही भएर अन्जानमा माया बस्छ
झाक्रीले बरु आखट हेर्छ
ओखा हाल्छ र वायु बोलाउँछ
प्रेममा धुप हाले पनि
खरानी छरेपनि काम छैन

लाग्छ अब शोध–ग्रन्थ जरुरत छ
झार–फुकले प्रेम अमर हुँदैन

चेरी पपिङ्ग थियो मेरो पनि
मेरो प्रेम पनि झार–फुक भयो
बेकार भर्जिन सोललाई बादलले छोयो ।

वि.सं.२०८१ फागुन १७ शनिवार ०४:५४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...