back
CTIZAN AD

प्रश्न गरेकै निहुँममा दुई पत्रकारलाई संसद भवन छिर्न रोक

वि.सं.२०८१ फागुन २१ बुधवार

750 

shares

काठमाडौँ । संघीय संसद् सचिवालयले दुई जना पत्रकारलाई संसद् प्रवेशमा रोक लगाएको छ । सुनौलो नेपालका पत्रकार प्रकाश वली र युवामन नामक युट्युब च्यानलका किशोर कुमार श्रेष्ठलाई एक महिनााका लागि संसद भवन प्रवेशमा रोक लगाइएको हो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् प्रवेश गर्दा पालना गनुपर्ने पत्रकार आचारसंहिता उल्लङ्घन गरेकाले उनीहरुलाई एक महिनाका लागि प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

संसद् सचिवालयले पत्रकारहरूलाई संसद भवन प्रवेशका लागि छुट्टै पासको व्यवस्था गर्दै आएको छ । संसद भवनमा प्रकाश र किशोर कुमारले प्रधानमन्त्रीलाई तपाईँ हिटलर र तानाशाह हो ? भन्दै प्रश्न सोधेका थिए ।

उक्त विषयलाई लिएर संसदमै एमाले सांसदले सभामुखको ध्यानाकर्षण गराएपछि संसद सचिवालयले एक महिनाका लागि पत्रकारद्वयलाई संसद भवन प्रवेशमा रोक लगाएको हो ।

वि.सं.२०८१ फागुन २१ बुधवार १३:१५ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...