back
CTIZAN AD

कविता : खोला र मुसाहरु

वि.सं.२०८१ चैत ९ शनिवार

855 

shares

प्रेमल कुमार खनाल,काठमाडौं । 

माथि पहाडबाट बगेको खोला
जस्तै शक्ति लगाए पनि फर्कदैन,

समाज विकासमा पनि
दास युग अब फर्कदैन,
पूंजीवादी युगमा
अब फेरि सामन्ती युग आउदैन,
इतिहासको गति उल्टो हुदैन ।

हजारौंको वलिदानी संघर्षले
सामन्ती राजतन्त्रको अन्त्य भएको छ,
अब फेरि यो व्यूंतदैन ।

हो, क्रान्तिको सफलतापछि पनि
प्रतिक्रान्तिकारीहरु
सल्बलाउन सक्तछन, क्रान्ति विरुद्ध,
फेरि क्रान्तिकारीहरु जुरुक्क उठने वित्तिक्कै
ती प्रतिक्रान्तीकारीहरु दुलो भित्र पस्दछन ।

प्रतिक्रान्तीकारीहरु मुसा जस्तै हुन्छन्
मुसाहरु पनि सुनसान मध्यरातमा
घरमा मानिसहरु सुतेको बेला
दुलोबाट निस्किएर चक चक गर्दछन,
तर मानिस जुरुक्कै उठने वित्तिक्कै
मुसाहरु दुलोभित्र टाप दिई हाल्दछन् ।

मिति :२०८१/१२/०७ गते

वि.सं.२०८१ चैत ९ शनिवार ११:१७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...