back
CTIZAN AD

गजल

वि.सं.२०८२ वैशाख २० शनिवार

1.9K 

shares

कपिल किशोर घिमिरे, दाङ

गरेँ मैले गहनतम कुरा एकाबिहानै
असाध्यै छन् रमेका सखा एकाबिहानै

रिसाई माइतीमा गएकी मेरी काली
अचानक फर्की आइन् यता एकाबिहानै

जुनीभरकी म तिम्रै हुँ भनेकी हुन् प्रियाले
बिना कारण कराइन् प्रिया एकाबिहानै

अमर चोला छ जस्तो उनी गर्थे हमेसा
गएछन् आज छोडी धरा एकाबिहानै

रमाइन् रातभर खुब बनी साथी मजाले
पिलाइन् प्रेमरुपी सुधा एकाबिहानै

बहर : अरिज
अर्कान : मुफाईलुन् फऊलुन् मुफाईलुन् फऊलुन्
वजन : १२२२ – १२२ – १२२२ – १२२
काफिया : आ ( एकाक्षरी स्वर )
रदिफ :एकाबिहानै
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ वैशाख २० शनिवार ०९:३५ मा प्रकाशित

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । झिल्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात...

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...