back
CTIZAN AD

गजल

वि.सं.२०८२ वैशाख २० शनिवार

903 

shares

नवराज भट्ट, कञ्चनपुर

सुन्छु जब लाग्छ आफ्नै कुरा हो
मेरो होइन कसैको कथा हो

जिन्दगी छैन सजिलो बुझेमा
रम्न पाए त्यही खुब मजा हो

घात हुन्छन् अनेकौं यहाँ पनि
बाँच्न सक्नु गजबको कला हो

सुख सधैँ हुन्न छन् कष्ट धेरै
दुःख लाग्यो भने झन् दसा हो

भाग्यको हुन्छ खेला सबैमा
कर्म गर्ने कुरा बाध्यता हो

बहर ः मुतदारिक मुसम्मन सालिम
अर्कान ः फाइलुन् फाइलुन् फाइलुन् फे
वजन ः २१२ – २१२ – २१२ – २
काफियाः आ
रदिफ ः हो
अभ्यास ः उज्यालो पाठशाला

वि.सं.२०८२ वैशाख २० शनिवार ०९:३३ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...