back
CTIZAN AD

गजल

वि.सं.२०८२ वैशाख २० शनिवार

1.5K 

shares

मिलनकुमार ढुङ्गाना, झापा

डढेलो लगाऊँ लाग्छ घरमा कसैलाई
खुसी लाग्छ अर्काको अभरमा कसैलाई

समय चिन्छ जसले बन्छ जहिल्यै विजेता ऊ
छ धुन दाउने घोडा समरमा कसैलाई

चलेको छ घर उसको गजबले हिजोआज
फसाएर बोलीको सखरमा कसैलाई

हुनेले जमिन बाँझो बनाएर छोड्दै छन्
मकै छर्न मन लाग्यो बगरमा कसैलाई

मिल्यो घात जीवनमा म सङ्घर्ष गर्दै छु
हुँदो हो डुबूँजस्तो जहरमा कसैलाई

बहर : तबील मुसम्मन सालिम
अर्कान : फऊलुन् मफाईलुन् फऊलुन् मफाईलुन्
वजनः- १२२ – १२२२ – १२२ – १२२२
काफिया बन्धन : अर
तहलिली रदिफ : मा
रदिफ : कसैलाई
अभ्यास : परिश्रमी पाठशाला

 

वि.सं.२०८२ वैशाख २० शनिवार ०९:२९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...