back
CTIZAN AD

घट्यो वाणिज्य बैैंकहरको व्याजदर, आधाभन्द बढी बैंकले पुरानोलाई निरन्तरता

वि.सं.२०८२ वैशाख ३१ बुधवार

828 

shares

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका बैंकहले जेठ महिनाको लागी व्याजदर सार्वजनानिक गरेकोक छन् । बजारमा अधिक मात्रमा तरलता रहेको । बजारमा पर्याप्त तरलता रहेको र कर्जा प्रवाहमा सुस्तता कारणले गर्दा यो पालि पनि बैंकको व्याजदरमा समान्य गिरावट आएको हो ।

जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ५.९४ प्रतिशतमा झरेको छ, जुन वैशाखमा ५.९८ प्रतिशत रहेको थियो । यसरी औसतमा ०.०४ प्रतिशत अंकको गिरावट आएको पाईए को छ ।

सञ्चालनमा रहेका २० बैंक मध्ये १४ वटा बैंकले गत महिनाको व्यजलाई नै निरन्तरता दिएको छ भने ३ बैंकले ब्याजदर घटाएका छन र बाँकी ३ बैंकले भने व्यजदर बढाएका छन् ।

व्याजदर बढाउनेमा नेपाल बैंक लिमिटेड, सानिमा बैंक र ऐभरेष्ट बैंक रहेको छ भने व्याजद् घटाउनेमा कुमारी बैंक लक्ष्मी बैंक र सिद्धार्थ बैंक रहेका छन् भने बाकि बैंकले व्याजदर गतमहिनाकाे ने निरन्तरता दिएका छन् ।

यस्ताे छ जेठ मिहनाकाे व्याजदर ।

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...