back
CTIZAN AD

घुस माग्ने मिटर रिडरविरुद्ध मुद्दा दायर

वि.सं.२०७४ जेठ २१ आइतवार

1K 

shares

२१ जेठ, काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् मिटर जडान गर्ने कार्यमा सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोपमा पक्राउ परेका भद्रपुर शाखामा कार्यरत मिटर रिडर रामबहादुर महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार मिटर रिडर महतले नयाँ घरमा मिटर जडान गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले आरोपी महतलाई हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

वि.सं.२०७४ जेठ २१ आइतवार १५:५५ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...