back
CTIZAN AD

चारु

वि.सं.२०८२ जेठ २४ शनिवार

1.4K 

shares

पवनकुमार बुढाथोकी, काठमाडौं

कतिञ्जेल बोकी रहन्छौ अर्काको झोला
यस्तै ताल हो भने त हाम्रो बिजोक होला

झोला मात्र भिरेर हुँदैन मान्छे भएर
सद्भावना त टाढिदै छ हान्दैछौ कि गोला

मनको हरियाली जथाभावी नै नफाँड
सुकाउँछ यसले वन रसिलो पार्ने खोला

थाहा नपाए जस्तो नगर मूर्ख बनेर
पड्काउँदै छन् मान्छे मारी फेरी दिन चोला

भ्रष्टाचारका अखडा बन्दैछन् पुण्यभूमि
बन्न सकेनन् यहाँका नेता सफा र भोला

आदि अनुप्रास: ओला
शेष अनुप्रास : ०
अभ्यास : नेपाली साहित्यकार विश्व सञ्जाल

 

वि.सं.२०८२ जेठ २४ शनिवार ०९:२३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...