back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ २४ शनिवार

2.2K 

shares

हरि प्रसाद पौडेल ‘स्वर्ण शिखा’,दाङ

सिकारी बनेछन् पुजारी, नभन्दै
चले धर्ममाथि कटारी, नभन्दै

सुनेको थिएँ पड्किएजस्तो बन्दुक
कसैको गुमेछ छहारी नभन्दै

भनेका थिए ज्योतिषीले दशा छन्
खोलामा खस्यो खेतबारी नभन्दै

नरोप्दै खजुर हैन जस्तो देखिन्थ्यो
फलेजो छ अहिले सुपारी नभन्दै

सहनशीलताको छ हद भन्ने गर्थिन्
बोलिन् झर्किँदै आज प्यारी नभन्दै

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आरी
रदिफ : नभन्दै

वि.सं.२०८२ जेठ २४ शनिवार ०९:२६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...