back
CTIZAN AD

चारु

वि.सं.२०८२ जेठ २४ शनिवार

987 

shares

नवराज भट्ट,कञ्चनपुर

जनताले सडकमा आगो बाल्न थाले
उत्तेजित पार्दै फेरि घिउ हाल्न थाले

समस्या भ्रष्टाचारको हो अरू होइन
त्यसैले जनताले कदम चाल्न थाले

राजा ल्याउन जनताले चाहेको छैन
भ्रष्ट नेतालाई मनबाट फाल्न थाले

गणतन्त्र ठिकै थियो समाल्न सकेनन्
हेर्दा गलत परिपाटी बसाल्न थाले

सत्यता बाहिर आउँदैन किन होला
झुट बोल्दै कमजोरी सारा टाल्न थाले

आदि अनुप्रास : आल्न
शेष अनुप्रास : थाले
अभ्यास : नेपाली साहित्यकार विश्व सञ्जाल

वि.सं.२०८२ जेठ २४ शनिवार ०९:२१ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...