back
CTIZAN AD

चारु/ रागविराग

वि.सं.२०८२ असार ७ शनिवार

1.2K 

shares

डा. देवी पन्थी, विराटनगर

न सूर्य पूर्वबाट उदाउँछ
न त त्यो पश्चिममा अस्ताउँछ

सूर्य स्थिर छ मेरो मनजस्तै
तर सधैं यसले झुक्याउँछ

पलाउँदैन मन घाँस जस्तै
आगो लागेपछि के पलाउँछ

दूधभन्दा पवित्र के छ अरू
फाटेपछि त्यो पनि गन्हाउँछ

छ महिना डढाउँछ घामले
बाँकी दिन रुखले छक्काउँछ

आदि अनुप्रास : आउँछ
शेष अनुप्रास : ०

वि.सं.२०८२ असार ७ शनिवार ०७:४४ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...