back
CTIZAN AD

चारु

वि.सं.२०८२ असार ७ शनिवार

1.4K 

shares

कलानिधि दाहाल,रातोपुल, काठमाडौं

भाइरल हुने नाम खतिमा हुन्छ यो अति
उचाली परको भाषा मतिमा हुन्छ यो अति

धेरै नचम्क यी आड लिएर अहिले यता
न बाल नबुझी अग्नि कतिमा हुन्छ यो अति

अँध्यारो रातमा ज्यादा भीड जम्मा भई उता
कोही असलमा हुन्न पतिमा हुन्छ यो अति

देश मान्छौ तिमी भाषा हुन्छ नै देशको मुटु
खिचडी यसमा बन्दा गतिमा हुन्छ यो अति

नपोखिने त्यति उम्ल मात्रामा खीर पाक्दछौ
बेलामै सोच यी बात जतिमा हुन्छ यो अति

आदि अनुप्रास : अतिमा
शेष अनुप्रास : हुन्छ यो अति

वि.सं.२०८२ असार ७ शनिवार ०७:४७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...

सुसेली : गुरु

सुसेली : गुरु

सिजल के.सी, ग्रीनहिल स्कुल, कक्षा ६ प्यारी गुरुमा शिक्षा दीक्षा...

गजल

गजल

बीके मुखिया,दार्जीलिङ हुन्छ यो देहको अन्त भर छैन एकदिन फूलझैँ...

गजल

गजल

पद्मा रिजाल, बाँके साफ मन दृष्टि सङ्लो छ मेरो जिन्दगी...

कविता : आदिकवि भानुभक्तप्रति

कविता : आदिकवि भानुभक्तप्रति

कविराज घिमिरे,भक्तपुर असारे आली समाती जन्मे एउटा बालक नेपाली जिमी...