back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन ३१ शनिवार

3.6K 

shares

श्याम माकजु, भक्तपुर

घरमा समय बिताऊँ जीवन त्यसै सकिन्छ
मुग्लान जाऊँ आमा–बाको खुशी छिनिन्छ

कर्तुत सुनेर उसको विश्वास धर्मरायो
उसको लहैलहैमा लागे सधैँ ठगिन्छ

मेरो हिया निकाली उसले खुशी मनाअ‍ोस्
पीडा सहेर आफू आनन्दले सुतिन्छ

बिर्सेर कर्म मेरो,उसको समीप बस्दा
मनभित्र क्रान्तिकारी दुर्भावना चुलिन्छ

मेरो शरीरमाथि ताण्डव ऊ गर्छु भन्थ्यो
उसकै शरीर चाँडो ढल्ला कि,मन चिसिन्छ

बहर : मुजारे मुसम्मन अखरब महजूफ
अर्कान : मफ्ऊलु , फाइलातुन् , मफ्ऊलु , फाइलातुन्
वजन : २२१–२१२२÷२२१–२१२२
काफिया : इन्छ
रदिफ :०
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ साउन ३१ शनिवार ०९:४२ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...