back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ भदौ ७ शनिवार

2.3K 

shares

रिता खराल (देवीश्रीराधा)
गैडहवा गा पा –९,रूपन्देही

परौँ भरमा
हुन्छ सधैं आनन्द
शान्ती मनमा ।१

दुःख खप्ने हो
नाम लिँदै प्रभुको
हामी मर्ने हो ।२

रुद्रको रूप
गर्न आयौ शिवजी
कल्याण खुब । ३

शिवजी भजे
अधम व्यक्ति पनि
तरिन्छ अरे ।४

गरौँ भजन
उनै पशुपतिको
परौँ शरण ।५

मुक्ति हुनेछ
शिवजीको शक्तिले
चुली छुनेछ । ६

रहर हाम्रो
शिव भजननैमा
नाच्ने हो राम्रो ।७

दुध चढाए
बेलपत्र साथमा
पूजा लगाए ।८

शिव नामैले
तरिन्छ है भक्त हो
पारी मजैले ।९

सुसेली गाएँ
शिवजीको भक्तिमा
खुबै रमाएँ ।१०

वि.सं.२०८२ भदौ ७ शनिवार ०९:४१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...