back
CTIZAN AD

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८२ भदौ ८ आइतवार

1.6K 

shares

काठमाडौँ । साताको पहिलो दिन नै सेयर बजार ओरोलो लागको छ । आज बजार १८।०२ घटेर २७३९।९५ विन्दुमा कायम भएको हो ।

आज कारोबार रकम भने बढेको छ । विहिबार ४ अर्ब ८७ करोड रकम बराबरको कारोबार भएको थियो भने आज ५६ हजार ६ सय पटक सेयर किनबेच हुँदा ६ अर्ब ४३ करोड रकम बराबरको कारोबार भएको हो ।

आज एत्पादन समूहबाहेक सबै समूह घटेका छन् । आईताबार उत्पादन समूह ०।०४ प्रतिशतले बढेको छ । बैंकि समूह ०।८०, विकास बैंक समूह १।६७, वित्त समूह ०।६१, होटल समूह ०।४३, जलविद्युत १।०८, लगानी समूह ०।७३, जीवन बीमा ०।४४, लघुवित्त समूह ०।१७, समुहिक लगानी समूह ०।०६, निर्जीवन लाईफ बीमा समूह ०।६२, अन्य समूह ०।०२, व्यापार समूह ०।३१ प्रतिशत घटेको हो । आज सबैभन्दा बढी घट्नेमा विकास बैंक समूह पहिलो स्थानमा रहेको छ ।

बजार घट्दा पनि एउयटा कम्पनीको मूल्य भने सकारात्मका लेवलमा कारोबार भएको छ । विकास हाईड्रपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै आज नारायणी विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी ७।२९ प्रतिशतले घटेको छ ।

 

 

 

वि.सं.२०८२ भदौ ८ आइतवार १५:३६ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...