back
CTIZAN AD

गजल

वि.सं.२०८२ भदौ १४ शनिवार

4.4K 

shares

सुधिर थापा, काठमाडौँ

अचम्म लाग्ने भयो जमाना
नितान्त आफ्ना भए बिराना

शिकार गर्ने बढे शिकारी
लुकेर साध्छन् यिनै निशाना

अगाडि बढ्दै कता पुग्यौँ खै
भुलेर संस्कार नै पुराना

युवाहरू छन् विदेश लाग्दै
स्वदेश छोड्दै भए रवाना

बढेर ढुकुटी लुटेर खाने
मिलेर गर्छन् सयौँ बहाना ।

बहर – मुतकारिब मुसम्मन अस्लम
अर्कान – फऊल , फैलुन् , फऊल , फैलुन्
वजन – १२१ – २२ – १२१ – २२
काफिया : आना
रदिफ :०
अभ्यास : परिश्रमी पाठशाला )

वि.सं.२०८२ भदौ १४ शनिवार ०८:२५ मा प्रकाशित

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...