काठमाडौँ । नख्खु कारागारमा जेनजीहरुले प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रहेको ललितपुरको नख्खु कारागार अघि प्रदर्शनकारीले नाराबाजी गरिरहेका हुन् ।
लामिछानेको रिहाइको माग गर्दै उनीहरु कारागारमा भेला भई नाराबाजी गरिरहेका छन् ।
वि.सं.२०८२ भदौ २४ मंगलवार १४:२८ मा प्रकाशित






























