काठमाडौं । डिल्ली बजार कारागारमा आगलागी भएको छ ।
कारागार प्रशासनका अनुसार कारागारमा रहेका कैदीहरुले आफुहरु पनि बाहिर निस्कन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् ।
कारागारमा आगजनी भएपछि कैदी बन्दीलाई अन्यत्र सार्ने काम भइरहेको बताएका छन् ।
वि.सं.२०८२ भदौ २५ बुधवार ११:१२ मा प्रकाशित






























