back
CTIZAN AD

विवाद बढेपछि श्रीमतीले काटिदिइन श्रीमानको गोप्य अंग

वि.सं.२०८२ असोज २८ मंगलवार

909 

shares

मोरङ । मोरङको कटहरी गाउँपालिका–२ मा एक महिलाले आफ्नै श्रीमानको गोप्य अंग काटिदिएकी छन्।

आपसी विवादका क्रममा जहदा गाउँपालिका–३ की ३० वर्षीया महिलाले ३२ वर्षीय श्रीमानमाथि धारिलो हतियार प्रहार गरेर लिंग काटिदिएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार सोमबार राति विवाद चर्किएपछि महिलाले धारिलो हतियार प्रयोग गरेकी थिइन्। सो क्रममा पुरुषको गोप्य अंग आधा छिनेको बताइएको छ।

घाइते पुरुषको हाल कोशी अस्पतालमा उपचार भइरहेको छ भने महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

वि.सं.२०८२ असोज २८ मंगलवार १३:१३ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...