back
CTIZAN AD

जेनजी आन्दोलनका घाइतेद्वारा माइतीघरमा धर्ना

वि.सं.२०८२ मंसिर ५ शुक्रवार

375 

shares

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले आज काठमाडौँको माइतीघरस्थिति सडकमा धर्ना दिएका छन् ।

आन्दोलनका क्रममा दमन गर्ने दोषीलाई कारवाहीका साथै मुलुकमा न्याय स्थापना, जेनजी समूहरूको एकता र भ्रष्टाचारको अन्त्य हुनुपर्नेलगायत माग राखेर घाइतेहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले आफूहरू कुनै दल विशेषको विरूद्धमा नरहेको स्पष्ट गर्दै आन्दोलनको मर्म र जेननजी समूहहरूको मागबमोजिम सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०८२ मंसिर ५ शुक्रवार १७:१२ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...