back
CTIZAN AD

लघुकथा : जवाफ

वि.सं.२०८२ पुस १९ शनिवार

1.1K 

shares

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौँ

’मसंग तिमीभन्दा धेरैगुना बढि शक्ति छ । ठूलो छु, तर पनि तिमीले जसरी चुपचाप काम फत्ते गर्न सक्दिन । जोड्न हैन फोड्न मात्रै आउँछ मलाई, त्यो पनि धेरै समय लगाएर मात्र । तिमी सानो छ्यौ, तैपनि छिटो छरितो र सजिलै मैले गर्न नसक्ने काम गर्छेउ ! यस्तो किन हँ ?’ उसले प्रश्न ग¥यो ।

’पक्कै पनि तिमी म भन्दा निकै ठूलो र शक्तिशाली छौ । तर आत्मियता र नम्रपना तिमीमा पटक्कै छैन । जोडदैनौ, केवल तोड्ने स्वभाव छ तिम्रो ! यही कारण तिमीले अरुको मनमा आफ्नो स्थान बनाउन नसकेको हो । कुनै पनि काम हल्ला गरेर होइन, मैले जस्तै चुपचाप मन जितेर गर्न सक्नुपर्छ ।’ साँचोले हथौडालाई जवाफ दियो ।

वि.सं.२०८२ पुस १९ शनिवार ०७:५७ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...