back
CTIZAN AD

स्याफ्रु– मैलुङ १५ किमी बाटो खुला

वि.सं.२०७४ असार २ शुक्रवार

894 

shares

२ असार, रसुवा  । निर्माणाधीन स्याफ्रुबेंसी–मैलुङ मार्गको १६ किमीमध्ये १५ किमी बाटो खोलिएको छ ।

बाटो खोलिएको १५ किमीमध्ये ७ किमीमा डबल लेनको सडक बनाइसकिएको सो सडक निर्माण कार्यदलका प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिखनुभयो । नेपाली सेनाले निर्माणको जिम्मा पाएको सो सडक खण्डमा अहिले सेनाले पाँच स्थानमा शिविर बनाई काम गरिरहेको छ ।

सडक निर्माणमा प्रयोग हुने सामग्री ढुवानीका लागि कालिका गाउँपालिकास्थित त्रिशूली नदीमा बेलीब्रिजसमेत बनाइसकिएको जानकारी दिँदै उहाँले विस्फोटक पदार्थलगायत सामग्री भने हेलिकप्टरबाट ढुवानी गरिँदै आएको बताउनुभयो ।

पासाङ ल्हामु राजमार्गअन्तर्गत बेत्रावती–धुन्चे–स्याफ्रुबेंसी ५३ किमी रहेकामा स्याफ्रुबेंसी–मैलुङ खण्ड बनेपछि दूरी २४ किमी कमी भई बेत्रावती–धुन्चे–स्याफ्रुबेंसी २९ किमी मात्र हुने भएको छ ।

वि.सं.२०७४ असार २ शुक्रवार १५:३६ मा प्रकाशित

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...