back
CTIZAN AD

रेबिजको सङ्क्रमणबाट १८ पशु मरे

वि.सं.२०७४ असार ४ आइतवार

969 

shares

४ असार , बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न गाउँपालिका तथा नगरपालिकामा गत आठ महिनामा रेबिजको सङ्क्रमणका कारण १८ पशु मरेका छन् ।

जिल्ला पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार गत कात्तिकदेखि यता धुलिखेल र पाँचखाल नगरपालिका, महाभारत गाँउपालिकालगायतका कृषकका गाई, भैँसी, बाख्रा, बङ्गुर र कुकुर मरेका हुन् ।

जिल्लामा कुकुर, स्याल र न्याउरी मुसाको टोकाइबाट पशुलाई रेबिजको सङ्क्रमण भएको पशु सेवा कार्यालयका प्रमुख डा नारायणबहादुर श्रेष्ठले जानकारी दिनुभयो । रेबिजका कारण जिल्लामा ११७ पशु प्रभावित भएको र उनीहरुलाई रेबिजविरुद्धको खोप लगाइएको जनाइएको छ । “अझै पनि फाट्टफुट्ट रुपमा रेबिजको समस्या देखिरहेको छ”, उहाँले भन्नुभयो ।

वि.सं.२०७४ असार ४ आइतवार ०६:१८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...