back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन ९ शनिवार

189 

shares

हरि प्रसाद पौडेल ‘स्वर्णशिखा’ दाङ

रहेछन् मुखाले हदै गर्न थाले
यी नौला सुगाले हदै गर्न थाले

भयो गल्ती सायद लखेटेर सिंह
अहो! फ्याउराले हदै गर्न थाले

नुहाएर गाई बन्यौँ भन्दछन् ती
हजुरका गधाले हदै गर्न थाले

अधरको नशा त थियो सन्तुलित नै
नयनका अदाले हदै गर्न थाले

म कोसङ्ग अन्याय भो भन्न जाऊँ
स्वयम् देवताले हदै गर्न थाले

बहर : मुतकारिव मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन्
फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : एकाक्षरी स्वर आ
तहलिली रदिफ : ले
रदिफ : हदै गर्न थाले

वि.सं.२०८३ साउन ९ शनिवार ०७:४३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...