back

कन्फेडेरेसन कप: उपाधिको दाबेदार मानिएका चिली र जर्मनी भिड्दै

वि.सं.२०७४ असार ८ बिहीवार

717 

shares

julian

 

८ असार, काठमाडौँ । रुसमा जारी च्याम्पियन्स ट्रफीको समुह चरणको खेलमा जर्मनी र चिली एक आपसमा भिड्दै छन् । उपाधिको दाबेदार मानिएका यी दुई टिम बीचको खेल नेपाली समयअनुसार आज राति ११:४५ मा रस्सिया स्थित काजन एरेनामा हुनेछ ।
ग्रुप बी मा रहेका यी दुई टोलीहरुले सुरुवाती खेल जितेका छन् । यद्दपी चिली गोल अन्तरको आधारमा समुहको शीर्ष स्थानमा रहेको छ भने जर्मनीको समान अंक भएतापिन गोल अन्तरको आधारमा समुहको दास्रो स्थाना रहेको छ ।
प्राय दोस्रो रोजाईका खेलाडीहरु जर्मन छोलीमा युवा खेलाडीहरुको बाहुल्यता रहेको छ । उता चिलीयन टिममा लगातार दास्रोपटक कोपा अमेरिकाको उपाधि जितेका अनुभवी खेलाडीहरुको बाहुल्यता रहेको छ ।
चिलीका आर्टुरो भिडाल, एलेक्सिस सान्चेज, भार्गस लगायतका खेलाडीहरु उत्कृष्ट फमममा रहेका छन् । उता जर्मन टटोलीमा जोसुवा किमिच, लेरोए साने, जुलियन ड्लाक्जर लगायतका प्रतिभावान खेलाडीहरु रहेका छन् ।

वि.सं.२०७४ असार ८ बिहीवार १०:५२ मा प्रकाशित

Himalayan Life AD
झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...

मलेशियालाई हराउँदै एसिया कपमा नेपालमा स्थान  सुरक्षित

मलेशियालाई हराउँदै एसिया कपमा नेपालमा स्थान  सुरक्षित

काठमाडौँ । नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट भएको...