back
CTIZAN AD

बुटवल उपमहानगरको मेयरमा कांग्रेसको अग्रता

वि.सं.२०७४ असार १५ बिहीवार

888 

shares

१५ असार, रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको सुरुवाती मतगणनामा नेपाली कांग्रेस तथा माओवादी केन्द्रका साझा उम्मेदवारले सुरुवाती अग्रता लिएको छ ।

कांग्रेस तथा माओवदी केन्द्रकगठबन्धनबाट मेयरका उम्मेदवार उबनेका खेलराज पाण्डेयको पक्षमा २०३ मत परेको छ । यसैगरी एमालेका शिव सुवेदीको १३४ मत छ ।

यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवार गोमा आचार्यले १५३ मतसहित अग्रता लिएका छन् भने कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार जगतबहादुर पोखरेलले १२८ मत ल्याएका छन् ।

वि.सं.२०७४ असार १५ बिहीवार ०५:४२ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...