back
CTIZAN AD

पुजारीद्वारा आत्महत्या

वि.सं.२०७४ असार १८ आइतवार

804 

shares

१८ असार, बनियानी (झापा) । भद्रपुर नगरपालिका–६ स्थित दुर्गा मन्दिरका पुजारीले मन्दिरमै आत्महत्या गरेका छन् ।

भद्रपुर–६ निवासी ४२ वर्षीय प्रदीप चौधरीले आज बिहान करिब ६ बजे झुन्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालयले जनाएको छ । बिहान मन्दिरको भान्सा कोठामा झुण्डिएको अवस्थामा देखेपछि डोरी काटेर स्थानीयले नजिकैको ओमसाई पाथिभरा अस्पताल पु¥याएका थिए ।

अस्पताल पु¥याएलगत्तै चिकित्सकले पुजारी चौधरीको मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव मेची अञ्चल अस्पतालमा परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको थियो ।
आत्महत्याको कारण खुल्न सकेको छैन । राससस

वि.सं.२०७४ असार १८ आइतवार १७:०८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...