back
CTIZAN AD

नयाँ शक्ति प्रवासका १६ केन्द्रीय सदस्यसहित ११ सय बढी माओवादी केन्द्रमा ध्रुवीकृत

वि.सं.२०७४ भदौ १९ सोमवार

1.1K 

shares

id-2074-in-qatar-1

नयाँ शक्तिबाट देवेन्द्र पौडेल लगायतका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेसँगै नयाँ शक्ति प्रबास कमिटीमा पनि फुटको अवस्था देखिएको छ । नयाँ शक्ति प्रबासबाट २८ देशबाट बिबि खरालको नेतृत्वमा १६ केन्द्रिय सदस्य सहित ११ सय भन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा समावेश भएको समाचार प्राप्त भएको छ ।  नेपाली जनप्रगतिशिल मञ्च कतार, नयाँ शक्ति कतार धु्रविकरण संयोजनद्वारा आयोजित बृहद् धु्रविकरण तथा इद् मिलन कार्यक्रमका अवसरमा कतारबाट ठूलो संख्यामा नयाँ शक्तिका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा जोडिएका थिए ।

id-2074-1-in-qatar-1 नयाँ शक्ति बिदेश बिभागबाट बिद्रोह गरेर ध्रुवीकरणमा आउनेहरुको पदिय सहित नामवलिहरु :
नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्यहरु
१ बिबि खराल, नयाँ शक्ति पार्टी केन्द्रिय कार्यकारी सदस्य तथा बिदेश बिभाग ध्रुवीकरण अभियान प्रमुख
२ कर्मा पहाडी, केन्द्रिय कार्यकारी सदस्य यु के तथा ध्रुवीकरण समन्वय सह इन्चार्ज
३ बि बि लामा, इजरायल केन्द्रिय सदस्य पुर्ब अध्यक्ष
४ प्रमेश तमु, माहसचिब नयबहराइन प्रदेश सचिवालय सदस्य ५ फारब रुम्बा तामाङ, कतार केन्द्रिय सदस्य उपाध्यक्ष
६ रमिला राई, साइप्रस अध्यक्ष सिङ्गो पार्टी कमिटी सहित ७५ जना
७ प्रेम लामा, हङकङ नयाँ शक्ति अध्यक्ष, केन्द्रिय सदस्य सिङ्गो पार्टी कमिटी सहित १३५ जना
८ भिम मालती बिश्वकर्मा, भारत उत्तर प्रदेश संयोजक तथा पार्टी केन्द्रिय सदस्य
९ पदम रानाभाट, नयाँ शक्ति भारत उत्तर प्रदेस तथा पार्टी केन्द्रिय सदस्य
१० पिर महम्मद मिया, केन्द्रिय सदस्य कतार
११ लाल भट्ट, केन्द्रिय सदस्य तथा कतार पार्टी संगठन प्रमुख १२ इन्जिनियर ऐयुब हक, केन्द्रिय सल्लाहकार
१३ इन्जिनियर हारिशचन्द्र भन्डारि, केन्द्रिय सल्लाहकार
१५ कमल पौडेल, जापान नेकपा माओवादी बैध जापान सह इन्चार्ज तथा प्रबेस सचिवालय सदस्य
१६ राजु श्री, कोरिया अन्तरीम केन्द्रिय सदस्य
१७ दिपेन किराँती, नयाँ शक्ति कोरिया पार्टी केन्द्र अन्तरिम केन्द्रिय सदस्य
१९ राजु केसि, नयाँ शक्ति जापान उपाध्यक्ष तथा पार्टी केन्द्र केन्द्रिय सदस्य
२० बिपिन थिङ, अमेरिका प्रबास प्रदेश सदस्य तथा युवा संयोजक
२१ सुमन खरेल, नयाँ शक्ति अष्ट्रेलिया प्रदेश सदस्य
२२ राजु केसि, भारत दिल्ली मुनिर्का नयाँ शक्ति पार्टी प्रदेश सदस्य
२३ सुदिप परियार, मलेसिया नयाँ शक्ति राष्ट्रिय युवा अभियान प्रदेश सदस्य
२४ उसाङ केसि, मकाउ नयाँ शक्ति पार्टी युवा अभियान प्रदेश सदस्य
२५ अफ्सर खान, नेकपा एमाले पुर्ब अखिल अञ्चल सदस्य द्वारा ५३ जना सहित बृहत् ध्रुवीकरणमा कतार देखि
२६ स स फो को युवाको केन्द्रिय सदस्य महम्मद सद्दाम हुसेन र पृन्स अख्तर सहित १०७ जना कतार देखि
२७ महमुद कार्की इब्राहिम मियाको नेतृत्वमा नयाँ शक्ति बिदेश बिभाग प्रदेस सदस्य द्वारा मुस्लिम बिभागको सिङ्गो कमिटी १५१ जनाको बाबुराम भट्टराई आएर घोषणा गर्नुभएको थियो ।
२८ हजरत अलि खान कपिलवस्तु बाट नयाँ शक्ति ५ नम्बर प्रदेश सदस्य ।
यो नेतृत्वबाट ११ सय नेता तथा कर्याकर्ता रहेका छन भने कतार, बहराइन, हङकङ, साइप्रस र भारतको उत्तर प्रदेशका सिङ्गो पार्टी कमिटी ध्रुवीकरण आएको जनाइएको छ ।बिबि खराल नयाँ शक्ति पार्टी नेपालको प्रभाबशाली युवा नेता थिए । यो भन्दा पहिले नयाँ शक्ति पार्टीका बिदेश बिभाग प्रमुख नवराज सुनेदी संगको अन्तर संघर्स र बिबादले नवराज सुवेदीलाई बिदेश बिभागबाट हटाइ ५ नम्बर प्रदेशको इन्चार्ज बनाइएको थियो ।

वि.सं.२०७४ भदौ १९ सोमवार १२:०५ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...