back
CTIZAN AD

साथिहरू हो जुटौ अब

वि.सं.२०७४ भदौ १९ सोमवार

1K 

shares

khusiram-pakhrin

साथिहरू हो जुटौ अब
देश नयाबनाउने अभियानमा
ल्याउनु छ परिबर्तन
जनताको जीवनमा।।
साथिहरू हो जुटौ अब
हामी संग के छैन र सधैकिन बेहाल
ऐतिहासिक स्थल र मनोरम हिमाल
प्रकृतिले दिएकोछ जल जमीन जंगाल
हामीले गरे के हुन्न र अर्कै हुन्छ नेपाल
साथिहरू हो जुटौ अब
को हो सधै जनतालाई पीडा बलझाइ राख्ने
कोहो आफ्नो स्वार्थमा देश अलझाइ राख्ने
गतिशील योसमय बुझ्न नसक्ने लाई
छोडदै अघि बढ्नुपर्छ कूदन नसक्नेलाई
साथिहरू हो जुटौ अब
देश नयाबनाउने अभियानमा
ल्याउनु छ परीबर्तन
जनताको जीवनमा।।
साथिहरू हो जुटौ अब

वि.सं.२०७४ भदौ १९ सोमवार १३:०३ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...