back
CTIZAN AD

विश्वकप छनोट जित्नै पर्ने दवावमा पोर्चुगल, हारेको खण्डमा के हुन्छ ?

वि.सं.२०७४ असोज २४ मंगलवार

894 

shares

ronaldo

२४ असोज, एजेन्सी । युरोपेली क्षेत्रको विश्व कप छनोटको अन्तिम खेलमा पोर्चुगलले आज राति समुह लिडर स्वीट्जरल्यान्डको सामना गर्दै छ ।
समुह बी अन्र्तगत हुने खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई हराउन सकेको खण्डमा मात्र विश्वकपमा सिधै छनोट हुने छ नत्र भने पोर्चुगलले प्ले अफ खेल्नु पर्ने हुन्छ ।
९ खेल सकिँदा सम्म स्वीट्जरल्यान्ड २७ अंक जोड्दै समुहको शीर्ष सनमा रहेको छ भने पोर्चुगलको समान खेलबाट २४ अंक जोडेको छ । पोर्चुगलले आज राति स्वीट्जरल्यान्डलाई हराएको खण्डमा विश्वकपको लागि छनोट हुने छ । पराजित हुने टोली प्ले अफको लागि छानिने छ ।
पछिल्ला खेलहरुमा रोनाल्डो प्रेरित पोर्चुगलले निकै राम्रो प्रर्दशन गर्दै आएको छ । रोनाल्डोले छनोट चरणमा अहिले सम्म १६ गोल गरिसकेका छन् । उनी छनोट चरणको उच्च गोल कर्ता समेत हुन् । खेल आज राति साढे १ बजे पोर्चुगलको राजधानी लिस्बनमा हुदै छ ।

वि.सं.२०७४ असोज २४ मंगलवार ०९:१८ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...