back
CTIZAN AD

काँग्रेस नेता ताम्राकारको स्वास्थ्य अवस्था गम्भीर

वि.सं.२०७४ मंसिर ११ सोमवार

735 

shares

११ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारका मिर्गौला र छातीमा समस्या देखिएको छ ।

उहाँको स्वास्थ्य गम्भीर बनेपछि उहाँलाई छिटोभन्दा छिटो भारतको कलकत्ता लैजाने तयारी परिवारले गरेको उहाँसँगै अस्पतालमा रहनुभएका काँगे्रस नेता एवम् पूर्वसांसद पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो ।

पूर्वमन्त्री ताम्राकारको स्वास्थ्यावस्था गम्भीर भएकाले आजै लैजाने तयारी गरिए तापनि अक्सिजन लगाई लैजानुपर्ने भएकाले सम्भव नभएकाले लैजान नसकिएको बस्नेतले जानकारी दिनुभयो । उहाँले पाँच दिनअघि ललितपुर, पुल्चोकस्थित निदान अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएको छ ।

वि.सं.२०७४ मंसिर ११ सोमवार १६:०४ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...