back
CTIZAN AD

कुवेत नेपाली एकता समाजको वनभोज तथा भेला सम्पन्न

वि.सं.२०७४ मंसिर १७ आइतवार

882 

shares

banbhojकुवेत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा वनभोज तथा कार्यकर्ता भेला भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष निम बुढा मगरको सभापतित्व तथा महासचिव खुम रायामाझीको सञ्चालनमा शुरु भएको कार्यक्रममा उपाध्यक्ष जनक भुसालले उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो । कोषाध्यक्ष आशा शेरवुजा मगर, सल्लाहकार अनिल रसाइली तथा अतिथि माधव पौडेलले कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो ।

bnbhoj2
कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता, म्युजिक चियरको पनि आयोजना गरिएको थियो भने रक्तिम सांस्कृतिक परिवार कुवेतले दिनु भएका प्रस्तुतिहरुले कार्यक्रमलाई अति उत्साहजनक र रोमाञ्चक बनाएको थियो ।

banbhoj2
आजै बसेको कार्यकर्ता भेलाले आउँदो मजदुर दिवस ४ मई २०१८ का दिन नेपालबाट आउने अतिथि कलाकार र स्थानिय रक्तिम कलाकारको साथमा भव्यरुपमा आयोजना गर्ने निर्णय गरेको छ । सो कार्यक्रमको स्थान समय अनलाइन समाचारहरुमार्फत छिट्टै नै जानाकारी गराउने कुरा समाजका केन्द्रिय महासचिव खुम रायामाझीले बताउनु भयो ।

वि.सं.२०७४ मंसिर १७ आइतवार ११:३३ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...