back
CTIZAN AD

चितवन समाज इजरायलद्धारा मिर्गौला पीडितलाई आर्थिक सहयोग

वि.सं.२०७४ मंसिर १७ आइतवार

969 

shares

chitwan-samaj2इजरायलमा कार्यरत चितवनबासीहरुद्वारा स्थापित चितवन समाज इजरायलले मृगौला रोगले पीडित मान बहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ ।
चितवन भरतपुर ११ निवासी मिर्गौला रोगले पीडित मान बहादुर गुरुङलाई १,००१,११ (अक्षरुपी एकलाख एक सय एघार रुपैयाँ) सहयोग प्रदान गरेको छ । चितवन समाज इजरायल तथा समितिकी कार्यसमिति सदस्य सम्झना सिंह (जिना) को संयुक्त सक्रियतामा उठेको उक्त रकम चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति अधिकारीले एक कार्यक्रमको बिच उक्त रकम हस्तान्तरण गर्न भएको थियो ।

chitwan-samaj1
उक्त रकम हस्तान्तरण कार्यक्रममा भरतपुर नगरपालिका ११ का नगर समिति सदस्य बिना गुरुङ तथा समाजका अगुवा समाजसेबि, पत्रकार तथा स्थानीयको बाक्लो उपस्थितिको साथ साथै चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका सम्पुर्ण सदस्यको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय समन्वय समितिका सचिब गणेश ढकालले गर्नुभएको थियो भने स्वागत मन्तव्य समितिका उपाध्यक्ष मनोज अर्यालले गर्नुभएको थियो । आगामी दिनहरुमा पनि निरन्तर रुपमा चितवनबासी दुःखी पीडितहरुको घाउमा मलम लगाउदै जाने चितवन समाज इजरायलकी अध्यक्ष सरिस्मा बराल (उमा) ले हाम्रो समाचारदाता जनाईनु भयो ।

वि.सं.२०७४ मंसिर १७ आइतवार ११:२० मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...