back
CTIZAN AD

निर्वाचन विरोधी गतिविधिमा संलग्न प्रधानाध्यापक पक्राउ

वि.सं.२०७४ मंसिर १८ सोमवार

813 

shares

१८ मंसिर, खोटाङ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संलग्न रहेर जिल्लामा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा लामिडाँडा गाउँपालिका–२ खार्पाका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनलाई लक्ष्य गरेर विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै विभिन्न व्यक्तिको घरजग्गा कब्जा गर्नेसम्मको गतिविधिमा संलग्न रहेको आरोपमा रत्न राज्यलक्ष्मी आधारभूत विद्यालय कुभिण्डेका प्रधानाध्यापक शेखर पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानाध्यापक पोखरेललाई गएराति लामीडाँडा प्रहरी चौकीको टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । रासस

तृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संलग्न रहेर जिल्लामा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा लामिडाँडा गाउँपालिका–२ खार्पाका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनलाई लक्ष्य गरेर विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै विभिन्न व्यक्तिको घरजग्गा कब्जा गर्नेसम्मको गतिविधिमा संलग्न रहेको आरोपमा रत्न राज्यलक्ष्मी आधारभूत विद्यालय कुभिण्डेका प्रधानाध्यापक शेखर पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानाध्यापक पोखरेललाई गएराति लामीडाँडा प्रहरी चौकीको टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर १८ सोमवार ०२:५२ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...