back
CTIZAN AD

सुब्बाको ‘झुम्दै बितोस् यो रात’ सार्वजनिक

वि.सं.२०७४ पुस २ आइतवार

1.3K 

shares

subbaअनिता सुब्बाको झुम्दै बितोस यो रात भिडियो सार्बजनिक भएको छ । उक्त भिडियो को छायाँकन अमेरिकाको न्युयोर्कमा गरिएको हो भने निर्देशन तथा सम्पादन आरजीएसजी ले गरेका छन् ।

यसै गरि सहायक निर्देशक प्रकाश चन्द्र पोख्रेल रहेका छन् भने क्यामरा मोक्तान डिजिटलको रहेको छ । संगीत तथा शब्द गायक हरिस माथेमाको रहेको छ । प्रवन्ध दिभेश मुल्मी तथा समिश्रण तथा मास्टरिङ्ग प्रज्वल बज्राचार्यको रहेको छ ।

वि.सं.२०७४ पुस २ आइतवार ०२:०७ मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...