back
CTIZAN AD

महतलाई नातिकाजी राष्ट्रिय संगित पुरस्कार

वि.सं.२०७४ पुस ५ बुधवार

642 

shares

prem५ पुस, काठमाडौं । बरिष्ठ लोक गायक प्रेमराजा महतलाई नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि अमेरिका बसेर लोक संगितमा सकृय हुँदै आएका महतलाई बिदेशमा बसेर पनि लोक संगितमा निरन्तर रुपमा लागेकाले सम्मान प्रदान गरिएको हो ।

अमेरिकाको बाल्टीमोरमा परिवार सहित बसेर ब्यवसाय गरिरहेका महतले हरेक बर्ष जसो नेपालमा आएर विभिन्न गितहरु बजारमा ल्याउने गरेका छन् । राष्ट्रिय गित तथा माया, प्रेमका विभिन्न गितहरु निकाल्दै आएका महत अमेरिकामा रहेर पनि विभिन्न राज्यहरुमा प्रस्तुती दिने गरेका छन् । अमेरिकन समुदायमा समेत राम्रो सांगितीक प्रभाव पार्न सफल भएका महत नेपाल सरकारको तर्फबाट महावाणिज्यदुत समेत हुन् ।

आफुलाई पुरस्कार प्रदान गरिएको थाहा पाए पछि महतले पुरस्कार छनौट समिती लगायत सबैलाई आभार ब्यक्त गरेका छन् । महतले आफुलाई पुरस्कृत भए पश्चात नेपाली गित संगितमा लाग्न थप हौसला प्राप्त भएको बताएका छन् ।

वि.सं.२०७४ पुस ५ बुधवार ०६:१५ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...