back
CTIZAN AD

विश्व भर बाट साढे ६ अर्ब मानिसले ईएल क्लासिको हेर्ने

वि.सं.२०७४ पुस ८ शनिवार

789 

shares

el classico८ पुस, एजेन्सी । क्लब फुटबलको सबैभन्दा धेरै हेरिने रियल म्याड्रिड र वार्सिलोनाको खेल विश्वभर बाट कति जनाले हेर्लान भन्ने कुरा सबैलाई चासोको विषय हुन् सक्छ । क्लब फुटबलमा सबैभन्दा धेरै हेरिने खेलको रुपमा लिईने इएल क्लासिको विश्वभरबाट करिब साढे ६ अर्ब मानिसले हेर्ने अनुमान गरिएको छ ।
आज हुने रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बर्नेबाउबाट करिब ८७ हजार मानिसले हेर्ने छन् । मैदानको क्षमता ८५ हजारको हाराहारीमा हुने भएतापनि क्लबले थप दुई हजार अतिरिक्त दर्शक थप्ने निर्णय गरेको हो । यस्तै टेलिभिजन अनलाईन लगायतका माध्यमबाट ठुलो सङख्यामा ईएल क्लासिको हेर्ने बताईएको छ ।
खेल नेपाली समयअनुसार आज साझ पौने ६ मा हुने छ ।

वि.सं.२०७४ पुस ८ शनिवार ०८:१५ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...