
सर्बोच्छ अदालतमा फहाराई रहेको झ्ण्डा
र हेरिरहेकोछु
न्यायाधिशले लागएको कालो कोट !
ओ समय !
यो लय नमिलेको गीतजस्तो
बेसुरा राग कस्ले अलापिरहेकोछ
माफ गर्नु सरकार
तिम्रो प्रेस बिज्ञप्ति पनि
त्यो कालो कोटको
भित्री गोजिबाट टाइप गरेर निकालेको
सकुनिको पासा जस्तै
बेसुरा लागिरहेकोछ !
जसरी बेसुरा लागिरहेछ
न्यायाधिसको कोट
र अदालतम मुर्झाएको
राष्ट्रिय झण्डा !
इति
कवि गण्डकीपुत्र गाउँमा कविता अभियानका प्रवर्तक तथा अभियान्ता हुन ।