back
CTIZAN AD

प्रेमिकाको यादमा

वि.सं.२०७४ माघ ६ शनिवार

705 

shares

मोबाइल र तिम्रो तस्बिर तातो कफी पिउँदै
मुटुभरी तिम्रै याद सम्झनामा जिउँदै
मुस्कान र मिठो बोली दिलको वरिपरि
झस्काइदिन्छ अतितले मलाई घरीघरी
कहाँ गयौं कता गयौं हेर मेरि माया
आँखा भरि घुमी रह्यो तिम्रो मात्र छाया
छोडी गयौं टाढा भयौ आउछौ सपनामा
कहिलेकाही रमाइदिन्छु मिठो कल्पनामा
आज हो कि भोलि होला मरि जाने चोला
समयले साथ दिए फेरि भेट होला
भुली जाने छोडी जाने तिमि कस्तो कस्तो
घुम्दै फिर्दै तरेलिमा फेरि आएजस्तो

डेढ गाउँले भान्जा
नवलपरासी नेपाल
हाल कुवेत

वि.सं.२०७४ माघ ६ शनिवार ०२:४८ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

कविता : डिग्रीको बाघ

कविता : डिग्रीको बाघ

हिरा भट्ट "बदमास नम्बर दुई" पञ्चेश्वर-६,बिजुल, बैतडी आमाको घरमा खुसीसित...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...