back
CTIZAN AD

गीत संगीत क्षेत्रमा चर्चा कमाउँदै कमल र विष्णु

वि.सं.२०७४ माघ ७ आइतवार

786 

shares

बाबुराम थापा ।  भेरी नगरपालिका जाजरकोट १२ जगतिपुर गाविसमा जन्मनु भएका अतिनै मिलनसार सर्जक तथा संगीतकार लोक दोहोरी गायक कमल थापा अतिनै दुःख कष्ट गर्दै गित संगीतको बाटोमा चर्चा कमाउन सफल भएका छन् । उनका एक दर्जन भन्दा बढी शब्द संगीतमा रहेका गितहरु बजारमा आईसकेका छन।

उनी यो पछिल्लो समय निकै चर्चामा आएका छन् । आफ्नो स्वरले निकै साथ दिएको छ उनलाई । अझै यस्तै गित संगीत हरु दर्शन स्रोता माझ ल्याउने कोशिष गरिरहेका छन् । धेरै मेहनतका साथ धोका नामक गिती एल्बम बजारमा ल्याई सकेका छन् उनले । यो धोका पछि अझै पछिल्लो समय लाई सदुपयोग गर्दै अरु गीत पनि ल्याएका छन् । उनलाई गीत संगीत क्षेत्रमा साथ दिने मोडल तथा शब्द सर्जक बिष्णु मल्लको साथ ले यो सहयोग निकै पाईरहेको बताउछन् ।
उनको संगित र स्वर रहेका गीतहरु बजार आईसकेका छन । दर्शक स्रोताहरुले अतिनै माया गरेको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
फेरि स्वरका धनी कमल संगीत र बहुचर्चित लोक दोहोरी गायिका पुर्णकला बिसिको स्वरमा रहेको गित लाखौं दर्शक हरुलाई रुवाउने छ । माया एउटा संग र बिहे अर्कोसँग भएर यो संसारमा धेरै माया प्रेम गर्ने प्रेमी स्रोताहरु आत्माहत्या गर्दै आएकोले उनले दर्शक रुवाउने गित गाएको बताएका छन् ।
अब को केही दिनमै भिडियो सहित ‘धोका’ गीत बजारमा आउदै गरेको बताएका छन् । सोही धोका गीत र अन्य धेरै गितमा मोडल गरेका बिष्णु मल्लले दर्शक रुवाउने अभिनय गरेको बताएका छन् । यो धोका गीतलाई दर्शकले बजारमा आईपुग्दा निकै माया माया गर्ने समेत बताएका छन् ।

वि.सं.२०७४ माघ ७ आइतवार ०७:४२ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...