back
CTIZAN AD

गजल ३१

वि.सं.२०७४ माघ १९ शुक्रवार

1.1K 

shares

 

जूनको सेखी त्यसै झर्छ तिम्रो रूप देखेपछि
कस्ले फूलको बयान गर्छ तिम्रो रूप देखेपछि

फूल राम्रो जून राम्रो चाँदीभन्दा सुन राम्रो
भन्नेहरूको ठहर मर्छ तिम्रो रूप देखेपछि

स्वर्गका ती परीदेखि यो धर्तीका हरिसम्म
जोसुकै नि मख्ख पर्छ तिम्रो रूप देखेपछि

सास थुन्ने आँधी अनि डरलाग्दो हुरी पनि
छिनको छिनमै त्यसै टर्छ तिम्रो रूप देखेपछि

राम्रो देख्दा आहा ! हुन्छ राम्रै पाउने चाहा हुन्छ
र त यो मन बसार्इं सर्छ तिम्रो रूप देखेपछि

इति

 

वि.सं.२०७४ माघ १९ शुक्रवार ०३:३४ मा प्रकाशित

गजल

गजल

बीके मुखिया,वाङदे दार्जिलिङ, भारत तिम्रो पुलुक्क कर्के हेराइमा छ केही...

गजल

गजल

एकनारायण चापागाईं,दाङ -घोराही कतै प्यासी कतै प्याला रहेछ अझै बोत्तल...

गजल

गजल

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर , काठमाडौँ सबै मित्रलाई खबर मात्र भो...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

गजल

गजल

बीके मुखिया,वाङदे दार्जिलिङ,भारत। तिम्रो पुलुक्क कर्के हेराइमा छ केही आँखा...

गजल

गजल

भूपाल अधिकारी,विराटनगर हेपेर भन्छ जसले निर्धन गँवार हुन्छ उसको त्यही...