back
CTIZAN AD

एनआरएनए युगाण्डाको रक्तदान कार्यक्रमको अन्तिम तयारी

वि.सं.२०७४ माघ २० शनिवार

786 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) युगाण्डाले आयोजना गर्न लागेको रक्तदान कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ ।
संस्थाका अध्यक्ष राजमणि भण्डारीको अध्यक्षतामा जनवरी ३० का दिन बसेको समितिको बैठकले फरवरी ११ का दिन आयोजना गर्न लागेको रक्तदान कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको छ ।
अध्यक्ष भण्डारी सहित उपाध्यक्ष विनोद थापा, प्रवक्ता कमला भट्ट, सचिव गंगालाल खरेल, सल्लाहकार रमेश कंडेल, कोषाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र विवस, सदस्य ठाकुर ज्ञवाली, बासुदेव पाण्डे, रमेश शर्मा लगायतको बैठकले कार्यक्रमको पूर्ण तयारी भएको जनाएको छ ।
त्यसैगरी रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा ब्लड बैंक युगाण्डाका प्रमुख मिस्टर willian mugisa लाई प्रमुख निमन्त्रणा गर्ने समेत जनाईको छ ।

वि.सं.२०७४ माघ २० शनिवार ११:५१ मा प्रकाशित

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...