back
CTIZAN AD

बिवेकशील साझा कतार ईकाइ कमिटीको अध्यक्षमा भट्ट

वि.सं.२०७४ फागुन १९ शनिवार

834 

shares

बिवेकशील साझा कतार ईकाइको भेला तथा भेटघाट सम्पन्न भएको छ ।
मार्च २ का दिन सम्पन्न भएको भेलाले सुरेश भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
जसको उपाध्यक्षमा टन्क राई, महासचिवमा सन्तोष के सी, सचिबमा सुरज सुवेदी,कोषाध्यक्षमा रामजी पन्त र सदस्यहरुमा दिपक कुमार बिक, गणेश कार्की, जय साह, गोपाल न्यौपाने, अर्जुन पोखरेल, दीपेन्द्र श्रेष्ठ रहेका छन् ।
त्यसैगरी सल्लाहकारमा नारायण बिष्ट,गौरव राज अधिकारी, शुबाश गौतम रहेका छन् ।

वि.सं.२०७४ फागुन १९ शनिवार ०९:०९ मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...