back
CTIZAN AD

अन्तराष्ट्रीय पाल्पाली समाजको तदर्थ समिती गठन

वि.सं.२०७४ फागुन ३० बुधवार

765 

shares

बिभीन्न पेशा व्यावसाय अध्ययन तथा अन्य उदेश्यका लागी घरदेश छोडेर परदेसमा रहेका पाल्पालीहरु एकिकृत हुदै अन्तराष्ट्रीय पाल्पाली समाजको तदर्थ समिती गठन भएको छ ।
बिदेशमा रहेरपनि निरन्तर आफ्नो गृहजिल्लाको बिकास तथा सम्वृदीका लागि निरन्तर चिन्तन गरिरहेका पाल्पालीहरुसगँ फÞेसबुक ग्रुपमा भएको निरन्तर छलफल पश्चात जापानमा व्यावसाय गर्दै आएकाराजेश खनालको संयोजकत्वमा तदर्थ समिती गठन गरिएको छ ।
आफ्नो गृह जिल्लालाई सम्वृद्द वनाउने प्रयासमा सहयोग गर्दै पाल्पालीहरुसगँको सद्भाव तथा समन्वय गर्ने उदेश्यले गठित उक्त तदर्थ समितीमा सहसंयोजक गितामणी पाण्डे (युएई), महिला सहसंयोजक ओमकुमारी खाणँ(युएई) महासचिव ईश्वर प्रसाद कÞाफÞ्ले (कÞतार) सचिव बिश्वबन्धु भण्डारी (जापान) सहसचिव अशोक ओस्ती (कुवेत), कोषाध्यक्ष बिष्णु गैरे (अमेरिका) सदस्यहरुमा मधु खनाल (पोर्चुगल) अमित ज्ञवाली (अष्ट्रेलिया) मिलन बिश्वकर्मा (मलेसिया) निरज भट्टराई(कुवेत) लगायत सल्लाहकारहरुमा महेश भट्टराई, सतिष चापागाई,र लिलम चिड़ी मगर रहेका छन् ।
यस तदर्थ समितीले बिभीन्न देशमा रहेका पाल्पालीहरुलाई संस्थामा आबद्द गराउदै जतिसक्दो चाडो अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिने सचिव बिश्ववन्धु भण्डारीले जानकारी दिए ।

वि.सं.२०७४ फागुन ३० बुधवार ११:११ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...