back
CTIZAN AD

गजल ४१

वि.सं.२०७४ चैत १८ आइतवार

1K 

shares
17022140_1280998255270823_81770921803730058_n
गजलकार

विश्वासको बाँध तोडी पाइला अन्तै सार्यौ
आधा बाटोबीच छोडी मलाई ज्यूँदै मार्यौ

तिमी बिना बाँच्दिनँ म भनेकै त थिएँ
यति सपना देखाएर आज एक्लै पार्यौ

सागरझैँ गहिरो छ हाम्रो माया भन्थ्यौ
आज मलाई डुबाएर अरुलाई नै तार्यौ

जहाँजहाँ जान्छौ तिमी सँगै हिँड्छु भन्थ्यौ
अनायासै आज मेरो हिँड्ने बाटो बार्यौ

म बाँच्नुको अर्थ पनि तिमीसँगै थियो
आफ्नै सम्झी मनमा राखेँ मनबाटै झार्यौ ।

इति

वि.सं.२०७४ चैत १८ आइतवार १०:१७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...