मधेसी दलित महिलाको अर्थपूर्ण सहभागितामा जोड
१२ असोज,जनकपुरधाम। मधेसी दलित महिलाहरूलाई राज्यको मूलधारमा ल्याउनका लागि उनीहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका छन्...
बारा माछा मासुमा आत्मनिर्भर
कलैया। बारा माछा मासु उत्पादनमा आत्मनिर्भर बनेको छ ।आव २०७२÷७३ मा जिल्लामा पशुपक्षीको ८० हजार ४८७...
दसैँ अगावै संविधान संशोधन –मन्त्री केसी
१२ असोज ,विराटनगर। सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा दलहरुसँग छलफल भइरहेको बताउनुभएको छ...
इपिएल क्रिकेट: पञ्चकन्याको लगातार तेस्रो जित
१२ असोज,काठमाडौँ। एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकन्या तेलले कान्तिपुर गोर्खाजलाई...
पार्टीको अवधारणमा हिन्दू गणतन्त्र थपेका छौँ– अध्यक्ष राणा
१२ असोज,काठमाडौँ। स्थापना कालदेखि नै अङ्गिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा राष्ट्रिय...
गणपुरक सङ्ख्या नपुग्दा संसद् बैठक स्थगन
१२ असोज,काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठक केहीबेर चलेपछि गणपुरक सङ्ख्या नपुग्दा आधा घन्टाका लागि स्थगन भएको छ...
इलाकालाई स्थानीय तह बनाउने बीचको बाटो खोजियो–उपप्रधानमन्त्री निधि
१२ असोज,काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमति नभई कुनैपनि निर्वाचन गर्न सकिन्न...
इजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री पेरेजको निधन
१२ असोज,इजरायल। नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ...
संविधान संशोधनमा सबैको सहमति हुन्छ : प्रधानमन्त्री
१२ असोज भरतपूर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमा सबै पक्षको सहमति हुने बताउनु भएको...
यातायात व्यवसायीद्वारा बिपी राजमार्ग बन्द
१२ असोज,सिन्धुली । यातयात व्यवसायीले आज बिहान ९ः३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् । मार्ग...
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
१२ असोज,काठमाडौँ। व्यवस्थापिका–संसद्मा सांसदहरुले आजको बैठकको शून्य समयमा बोल्दै मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ...
मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई अख्तियारी
१२ असोज, काठमाडौ। मध्यपहाडी ९पुष्पलाल० मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न...
















